Government of Nepal
Ministry of Culture, Tourism & Civil Aviation
Department of Archaelogy
National Art Museum
Bhaktapur, Nepal

National Art Museum Bhaktapur

Notice

अमेरिकाबाट फिर्ता भएको दुर्गाको मूर्ति (१८ औँ शताब्दी) सन् १९७० को दशकमा भक्तपुरको हनुमानघाटबाट चोरी भई अमेरिका पुगेको थियो । मिति २०८०/०८/१८ मा न्युयोर्कस्थित नेपाली महावाणिज्य दुतावाससँगको सहकार्यमा नेपाल फिर्ता भई पुरातत्व विभाग मार्फत मिति २०८०/१०/१८ मा राष्ट्रिय कला संग्रहालय भक्तपुरलाई प्राप्त भई यसै संग्रहालयमा राखिएको छ ।

     

यस संग्रहालयबाट आ.व.०८०/०८१ मा खरिद हुने कार्यमा सहभागी हुन सूचिकृत हुने बारे सूचना