अमेरिकाबाट फिर्ता भएको दुर्गाको मूर्ति (१८ औँ शताब्दी)

Government of Nepal

अमेरिकाबाट फिर्ता भएको दुर्गाको मूर्ति (१८ औँ शताब्दी) सन् १९७० को दशकमा भक्तपुरको हनुमानघाटबाट चोरी भई अमेरिका पुगेको थियो ।न्युयोर्कस्थित नेपाली महावाणिज्य दुतावाससँगको सहकार्यमा नेपाल फिर्ता भई पुरातत्व विभाग मार्फत मिति २०८०/१०/१८ मा राष्ट्रिय कला संग्रहालय भक्तपुरलाई प्राप्त भई यसै संग्रहालयमा राखिएको छ ।

तस्विरः राजन सिंह, राष्ट्रिय कला संग्रहालय, भक्तपुर ।